मानुषी लघुवित्तमा रोजगारीको अवसर खुलेको छ।
लघुवित्तले सुपरभाइजर/वरिष्ठ सहायक २ जना, सहायक ५ जना र २ जना कनिष्ठ सहायक पदको लागि रोजगारीको अवसर खुलाएको हो।
उमेर हद १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनु पर्नेछ। महिलाको हकमा पाँच वर्ष थप हुनेछ।
इच्छुकले जेठ २१ गतेसम्म आवेदन दिन सक्नेछन्।
