जगदम्बा मोटर्समा रोजगारीको अवसर खुलेको छ।
कम्पनीले जनकपुर, धनगढी, विर्तामोड, नेपालगञ्ज, वीरगञ्ज, चितवन र पोखराका लागि एक/एक जना सोरूम म्यानेजर र दुई/दुई जना सोरूम सेल्स अफिसर माग गरेको हो।
यस्तै, जनकपुर, धनगढी, विर्तामोड, नेपालगञ्ज, वीरगञ्जका लागि एक/एक जना सर्भिस इन्चार्ज माग गरेको हो।
इच्छुकले vacancy@jagdambamotors.com मा असार ३१ गतेसम्म आवेदन दिन सक्नेछन्।