सरकारले संसदमा प्रस्तुत गरेको आगामी वर्षको नीति तथा कार्यक्रममा छलफल सुरू भएको छ।
आइतबार बसेको प्रतिनिधि सभा बैठकमा विभिन्न दलका सांसदहरूले नीति तथा कार्यक्रममाथि आफ्ना धारणा राखेका छन्।
छलफलमा सहभागी हुँदै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रमको उद्देश्य र गन्तव्य नभएको बताएका छन्। उनले अहिलेको सत्ता गठबन्धन र सरकारको पनि आलोचना गरेका छन्।
सांसदहरूले बोल्ने क्रम जारी छ।
हेर्नुस् लाइभ: