भेनेजुएलाको आन्तरिक मामिलामा अमेरिकाले गरेको सैन्य हस्तक्षेप र राष्ट्रपति निकोलस मदुरोको गिरफ्तारीको विरोधमा आज काठमाडौंमा प्रदर्शन गरिएको छ।
'प्रगतिशील रूपान्तरण आन्दोलन' को आयोजनामा भएको उक्त कार्यक्रममा सहभागीहरूले अमेरिकी कदमलाई 'साम्राज्यवादी र बर्बर' भन्दै कडा आलोचना गरे।
प्रदर्शनकारीहरूले 'अमेरिकी साम्राज्यवाद - भेनेजुएला छोड,' 'साम्राज्यवादले स्वतन्त्रता ल्याउँदैन, खोस्छ' र 'मदुरोलाई तत्काल रिहा गर' जस्ता नारा लेखिएका प्लाकार्डहरू प्रदर्शन गरेका थिए।
वक्ताहरूले कुनै पनि सार्वभौम राष्ट्रको स्वाधिनतामाथि प्रहार हुनु अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भएको बताए।
तस्बिरहरू:
-1767692844.jpg)
-1767692843.jpg)
-1767692843.jpg)
-1767692840.jpg)
-1767692842.jpg)
-1767692842.jpg)
-1767692841.jpg)
-1767692841.jpg)
-1767692840.jpg)
-1767692840.jpg)
-1767692840.jpg)
-1767692838.jpg)
-1767692839.jpg)
-1767692839.jpg)
-1767692837.jpg)
-1767692837.jpg)
-1767692836.jpg)
-1767692836.jpg)
-1767692834.jpg)
-1767692833.jpg)