ट्रम्पलाई मध्यावधिको पीर, महाभियोगको डर

आफ्ना सांसदहरूलाई ट्रम्पले भने- चुनाव जसरी पनि जित्नुपर्छ, नजिते डेमोक्र्याटहरूले मलाई छाड्दैनन्