नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक जारी छ।
कार्यसम्पादन समिति बैठकमा पुस २७ गतेका लागि आह्वान गरिएको विशेष महाधिवेशन प्रस्ताव फिर्ता गराउने संस्थापन पक्षको तयारी छ।
पार्टी कार्यालय सानेपामा भर्खरै सुरू भएको कार्यसम्पादन समिति बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले बुधबार आह्वान गरेको प्रस्ताव फिर्ता गराउनेबारे छलफल हुने स्रोतले जानकारी दियो।
महामन्त्रीद्वयले संयुक्त वक्तव्य जारी गरेर विशेष महाधिवेशन आह्वान गरेपछि पहिलो पटक केन्द्रीय कार्यसम्पादन समिति बैठक बसेको हो।
तस्बिरहरू:
-1767875934.jpg)
-1767875934.jpg)
-1767875935.jpg)
-1767875935.jpg)
-1767875933.jpg)
-1767875933.jpg)