नेकपा एमालेले पार्टीको दोस्रो विधान महाधिवेशन र पार्टीको एघारौं राष्ट्रिय महाधिवेशनबाट संशोधित पार्टीविधानका आधारमा पार्टी नियमावलीको मस्यौदा गर्न तीन सदस्यीय कमिटी बनाएको छ।
एमालेको दोस्रो सचिवालय बैठकले सचिव भानुभक्त ढकालको नेतृत्वमा तीन सदस्यीय कमिटी बनाएको हो।
जसमा केन्द्रीय सदस्य रमेश बडाल र माधव ढुंगेल सदस्य छन्।