नेपाली कांग्रेसको विशेष महाधिवेशन आइतबारदेखि भृकुटीमण्डपमा सुरू हुँदैछ।
आइतबार हुने उद्घाटन कार्यक्रमका लागि अहिले मञ्च निर्माण भइरहेको छ। निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।
शनिबार तय भएको र्याली भने स्थगित भएको छ।
पूर्वमन्त्री एवम् पार्टीका पूर्व केन्द्रीय सदस्य होमनाथ दाहालको गएराति निधन भएपछि विशेष महाधिवेशन पक्षधरले आजका लागि तय भएको सबै कार्यक्रम स्थगित गरेको हो।
अन्य अनौपचारिक कार्यक्रम भने जारी छन्।
तस्बिरहरू:
-1768042219.jpg)
-1768042218.jpg)
-1768042218.jpg)
-1768042217.jpg)
-1768042216.jpg)
-1768042213.jpg)
-1768042215.jpg)
-1768042216.jpg)
-1768042217.jpg)
-1768042217.jpg)
-1768042215.jpg)
-1768042215.jpg)
-1768042214.jpg)
-1768042211.jpg)
-1768042211.jpg)
-1768042203.jpg)
-1768042203.jpg)