नेपाली कांग्रेसका महामन्त्री गगन थापा भृकुटीमण्डपस्थित विशेष महाधिवेशन स्थल पुगेका छन्।
अर्का महामन्त्री विश्वप्रकाश शर्मा र उनले दोस्रो विशेष महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम छ।
विश्वप्रकाश शर्मा भने भृकुटीमण्डप पुग्ने क्रममै छन्।
बिहान ११ बजेदेखि काठमाडौंका विभिन्न ठाउँबाट निस्किएका झाकी सहितका र्यालीहरू भृकुटीमण्डमा प्रवेश गरिरहेका छन्।
भिडिओः