नेपाली कांग्रेसको उद्घाटन समारोहमा वक्ताहरूले सम्बोधन गरिरहेका छन्।
दिउँसो २ बजेदेखि सुरू भएको उद्घाटन समारोहमा विभिन्न जिल्लाका सभापति, प्रदेश सभापति, केन्द्रीय नेताहरूले बोलिसकेका छन्।
साँझ हुँदासम्म महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले बोलिसकेका छैनन्।
विशेष महाधिवेशनको आह्वानकर्ता गगन थापा र विश्वप्रकाश शर्माको सम्बोधन कुरेर बसिरहेका छन्।
तस्बिरहरूः

