निर्वाचन आयोगमा आयोगका पदाधिकारी र नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित पदाधिकारीबीच छलफल सुरू भएको छ।
निर्वाचन आयोगको कार्यालय छलफल केहीबेर अघि सुरू भएको छ।
छलफलमा उपसभापति विश्वप्रकाश शर्मा, पुष्पा भूसाल, महामन्त्री प्रदीप पौडेल लगायतका पदाधिकारीहरू सहभागी छन्।
सभापति गगन थापा भने सहभागी छैनन्।
तस्बिरहरूः
-ink-1768556927.jpeg)
-ink-1768556927.jpeg)
-ink-1768556925.jpeg)
-ink-1768556926.jpeg)
-ink-1768556926.jpeg)
-ink-1768556926.jpeg)
-ink-1768556926.jpeg)
-ink-1768556925.jpeg)
-ink-1768556925.jpeg)
-ink-1768556925.jpeg)
-ink-1768556925.jpeg)

