निर्वाचन आयोगको मुख्य गेट बन्द गरिएको छ।
आयोगमा मानिसहरूको भिड बढेपछि मूल गेट बन्द गरिएको हो।
अहिले त्यहाँ प्रहरी परिचालन गरिएको छ।
शुक्रबार नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित पदाधिकारी र १४ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरू आयोग पुगेका थिए।
दुवै पक्षका भिडलाई आयोग परिसरमा प्रवेश गर्न नदिएको हो।
भिड बढेको बेलामा आयोगले गेट बन्द गर्छ।
तस्बिरहरूः
-ink-1768558784.jpeg)
-ink-1768558783.jpeg)
-ink-1768558783.jpeg)
-ink-1768558782.jpeg)
-ink-1768558782.jpeg)
-ink-1768558780.jpeg)
-ink-1768558780.jpeg)
-ink-1768558778.jpeg)
-ink-1768558778.jpeg)
-ink-1768558778.jpeg)
-ink-1768558778.jpeg)