नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक नयाँ बानेश्वरमा सुरू हुँदैछ।
नयाँ बानेश्वरको अर्पण ब्यांक्वेटमा बिहान साढे ११ बजे बस्ने भनिएको बैठक सुरू हुने क्रममा छ।
बैठकका लागि केन्द्रीय सदस्यहरू पुग्ने क्रम जारी छ।
पदाधिकारी तहका नेताहरू पनि बैठकमा पुग्दै छन्।
निर्वाचन आयोगले शुक्रबार मात्रै विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई मान्यता दिएको थियो।
तस्बिरहरूः


















