प्रमुख प्रतिपक्षी दलसहित प्रतिपक्षी दलका सांसदहरू सभामुखलाई भेट्न गएका छन्।
नेपाली कांग्रेस, नेकपा एमाले र नेकपाका सांसदहरू आज सभामुख डिपी अर्याललाई भेट्न उनकै कार्यकक्षमा पुगेका हुन्।
कांग्रेसका सांसदहरू अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बेलगायत, नेकपा एमालेका सांसद पद्मा अर्याल र नेकपाका सांसद वर्षमान पुनलगायत सभामुख भेट्न पुगेका हुन्।
त्यसअघि विपक्षी दलहरूले कांग्रेस संसदीय दल कार्यालय सिंहदरबारमा छलफल गरेका थिए।
सार्वजनिक लेखा समितिमा कांग्रेसले उम्मेदवारी दिने तयारी गरेको छ भने सत्तारूढ रास्वपा र प्रतिपक्षी एमाले र नेकपाले कांग्रेस उम्मेदवारलाई सहयोग गर्ने भनेका छन्।
तस्बिरहरू:
-ink-1776327675.jpeg)
-ink-1776327675.jpeg)
-ink-1776327675.jpeg)
-ink-1776327675.jpeg)
-ink-1776327674.jpeg)
-ink-1776327674.jpeg)
-ink-1776327674.jpeg)
-ink-1776327674.jpeg)