संसदीय समिति सभापति पदमा आज दिउँसो उम्मेदवारी दर्ता भइरहेको छ।
दिउँसो १ बजेदेखि अपराह्न ४ बजेसम्म उम्मेदवारी दर्ताको समय छ।
सार्वजनिक लेखा समिति सभापति पदमा नेपाली कांग्रेसले उम्मेदवारी दिने भएको छ।
सांसद भरतबहादुर खड्काले उम्मेदवारी दिन लागेका हुन्। सत्तारूढ रास्वपा, प्रतिपक्षी एमाले र नेकपाले समेत कांग्रेस उम्मेदवारलाई साथ दिने भएका छन्।
कानुन, न्याय तथा मानवअधिकार समितिमा समीक्षा बास्कोटा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा अशोककुमार चौधरी, पूर्वाधार विकास समितिमा आशिष गजुरेल, महिला तथा सामाजिक मामिला समितिमा आकृति अवस्थी, राज्य व्यवस्था तथा सुशासन समितिमा हरि ढकाल, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ओजश्वी शेरचन, संसदीय सुनुवाइमा बोधनारायण श्रेष्ठ, उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा रहबर अन्सारी, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकनमा गणेश कार्की, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा सुम्नीमा उदास र अर्थ समितिमा कृष्णहरि बुढाथोकीले उम्मेदवारी दिएका छन्।
उनीहरू रास्वपाका हुन्।
तस्बिरहरू:
-ink-1776330164.jpeg)
-ink-1776330164.jpeg)
-ink-1776330164.jpeg)
-ink-1776330163.jpeg)
-ink-1776330163.jpeg)
-ink-1776330163.jpeg)
-ink-1776330163.jpeg)
-ink-1776330163.jpeg)
-ink-1776330163.jpeg)
-ink-1776330163.jpeg)
-ink-1776330162.jpeg)
-ink-1776330162.jpeg)
-ink-1776330162.jpeg)
-ink-1776330162.jpeg)
-ink-1776330162.jpeg)
-ink-1776330162.jpeg)
-ink-1776330162.jpeg)
-ink-1776330160.jpeg)
-ink-1776330160.jpeg)
-ink-1776330161.jpeg)
-ink-1776330161.jpeg)
-ink-1776330161.jpeg)
-ink-1776330161.jpeg)
-ink-1776330161.jpeg)