रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा विदुषी राणाले १३१० मत ल्याएकी छन्।
उनले बागमती प्रादेशिक भूगोलबाट प्रतिस्पर्धा गरेकी थिइन्।
गोल्डस्टार कम्पनीकी सञ्चालक रहेकी राणा चुनावअघि रास्वपा प्रवेश गरेकी हुन्। रास्वपा प्रवेशलगत्तै उनलाई समानुपातिक सांसद बनाइएको थियो।