राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को खुलातर्फ सबभन्दा बढी मत अर्थमन्त्री स्वर्णिम वाग्लेले पाएका छन्। उनले पाएको मत २६०७ छ।
खुलातर्फ बढी मत ल्याउने १० जना यस प्रकार छन् –
१. स्वर्णिम वाग्ले – २६०७
२. सोविता गौतम – २५९४
३. शिशिर खनाल – २४९५
४. सागर ढकाल – २३३३
५. तोसिमा कार्की – २२५७
६. रञ्जु दर्शना – २२४९
७. मनिष झा – २२३७
८. हरि ढकाल – २२१९
९. कविन्द्र बुर्लाकोटी – २१८४
१०. विपिन आचार्य – २१२६