राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य निर्वाचनमा खुलातर्फ सबभन्दा बढी मत ल्याउने ६४ जना यस प्रकार छन्।
खुलातर्फ २०४ जनाको उम्मेदवारी परेको थियो।
१. स्वर्णिम वाग्ले – २६०७
२. सोविता गौतम – २५९४
३. शिशिर खनाल – २४९५
४. सागर ढकाल – २३३३
५. तोसिमा कार्की – २२५७
६. रञ्जु दर्शना – २२४९
७. मनिष झा – २२३७
८. हरि ढकाल – २२१९
९. कविन्द्र बुर्लाकोटी – २१८४
१०. विपिन आचार्य – २१२६
११. रमेश प्रसाईं – २१२३
१२. विराजभक्त श्रेष्ठ – २०९४
१३. निशा डाँगी – २०७९
१४. इन्दिरा राना मगर – २०४७
१५. गणेश पराजुली – २०४५
१६. जगदिश खरेल (ललितपुर) – २०४४
१७. पुकार बम – २०३०
१८. सुलभ खरेल – २००८
१९. प्रमोद न्यौपाने – १८९२
२०. यज्ञमणी न्यौपाने – १८६९
२१. सस्मित पोखरेल – १८३३
२२. राजुनाथ पाण्डे – १८१२
२३. रिमा विश्वकर्मा – १८१०
२४. असिम शाह – १७२८
२५. खगेन्द्र सुनुवार – १७०८
२६. राजिव खत्री – १७०१
२७. समीक्षा बास्कोटा – १६९९
२८. गणेश कार्की – १६९३
२९. हिमेश पन्त – १६२३
३०. प्रकृति ढकाल – १५१८
३१. गिता चौधरी – १५१६
३२. सुशान्त वैदिक – १५१६
३३. जगदिश खरेल (दोलखा) – १५१३
३४. मिलन लिम्बू – १५०८
३५. लिमा अधिकारी आचार्य – १५०४
३६. टिका संग्रौला – १४९०
३७. क्रान्तिशिखा धिताल – १४८९
३८. शंकर श्रेष्ठ – १४८४
३९. आशिका तामाङ – १४३०
४०. सुदिप ढकाल – १४२९
४१. बब्लु गुप्ता – १४२१
४२. करिस्मा कठरिया – १३६२
४३. अनुष्का श्रेष्ठ – १३५३
४४. विजय जैरु – १३३९
४५. अशोककुमार चौधरी – १२९८
४६. निशा श्रेष्ठ – १२५२
४७. शिव नेपाली – ११८७
४८. जुली यादव – ११८४
४९. हेमराज भट्ट – ११३७
५०. कुसुम महर्जन – ११०३
५१. कामिनि कुमारी चौधरी – १०९७
५२. हिरालाल बादी – १०७५
५३. संगिता तामाङ – १०५८
५४. समिन्ना मिया – १०५१
५५. प्रदीप विष्ट – १०४३
५६. जमुना शर्मा – १०३०
५७. रहवर अन्सारी – १०२५
५८. रोहन कार्की – १०२२
५९. सविना विक – १०११
६०. सुशीला कार्की पोखरेल – १००४
६१. रक्षा रायमाझी – ९८३
६२. रुपक घिमिरे – ९६५
६३. अरविन्द शाह – ९६४
६४. खिमा विक – ९५७