रास्वपा सहमहामन्त्री पदमा हरि ढकाल र असिम शाह विजयी भएका छन्।
चितवनको भरतपुरमा आज भएको महाधिवेशनअन्तर्गत निर्वाचनमा सहमहामन्त्री खुलातर्फ ढकाल र शाह विजयी भएका हुन्।
ढकाल प्रतिनिधि सभा सांसद छन् भने शाह प्रधानमन्त्री बालेन शाहको राजनीतिक सल्लाहकार हुन्। शाह यसअघि समानुपातिक सांसद थिए।