गृहमन्त्री र गृह सचिवले प्रयोग गर्ने गाडीको कालो सिसा ट्राफिक प्रहरीले हटाए पनि रास्वपा सभापति, मन्त्री र नेताहरूको गाडीमा भने अझै कालो सिसाकै प्रयोग गरेको पाइएको छ।
प्रहरी प्रधान कार्यालयले गाडीबाट कालो सिसा हटाउन सर्कुलर गरेको छ। तर सत्तारूढ रास्वपाका नेताहरू भने कालो सिसा भएको गाडी प्रयोग गरिरहेका छन्।
आज रास्वपा केन्द्रीय कार्यालय च:मतिमा पदाधिकारी, केन्द्रीय सदस्यहरूको शपथग्रहण कार्यक्रम छ। सो क्रममा आएका रास्वपा सभापति रवि लामिछाने, अधिकांश मन्त्री र नेताहरूको गाडीमा कालो सिसा प्रयोग रहेको पाइएको हो।
तस्बिरहरू-
-1782889728.jpg)
-1782889728.jpg)
-1782889727.jpg)
-1782889727.jpg)
-1782889727.jpg)
-1782889726.jpg)
-1782889726.jpg)
-1782889725.jpg)
-1782889724.jpg)
-1782889724.jpg)
-1782889724.jpg)
-1782889723.jpg)
सबै तस्बिर- नेपाल फोटो लाइब्रेरी।