दुर्गा प्रसाईंलाई रिहा गर्न धवलशम्शरे राणाले माग गरेका छन्।
आज एक विज्ञप्ति जारी गर्दै पूर्वसांसद राणाले प्रसाईंलाई रिहा गर्न माग गरेका हुन्।
प्रहरीले प्रसाईंलाई आइतबार बेलुकी भक्तपुरस्थित निवासबाट पक्राउ गरेको थियो। उनले आन्दोलन गर्ने घोषणा गरेका थिए।