प्रतिनिधि सभाको आजको बैठक सुरू भएको छ।
बैठक सुरू हुनेबित्तिकै प्रधानमन्त्री बालेन शाहले बैठकमा सम्बोधन गरेका छन्।
उनले भदौ १० गते आएको भोटेकोशी-त्रिशूली बाढीपछि उद्धार र राहतलगायत विषयमा संसदलाई जानकारी गराएका हुन्।
त्यसपछि दलीय आधारमा सांसदहरूले धारणा राखिरहेका छन्।
लाइभ