राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सचिवालय बैठक सुरू भएको छ।
चःमति स्थित केन्द्रीय कार्यालयमा केही बेरअघि बैठक सुरू भएको हो।
बैठकमा सभापति रवि लामिछाने, महामन्त्री विपिन आचार्य लगायत सचिवालय सदस्यहरू सहभागी छन्।
बैठकले समसामयिक विषयमा छलफल हुनेछ।