केहि दिनदेखि काठमाडौँ उपत्यकाकामा चिसो कम हुँदै गएको छ।
बिहानपख हल्का बादलले ढाक्ने काठमाडौंको आकाश दिउँसोसम्म छ्याङ्ङै खुल्छ।
आकाश खुल्दा दिउँसोपखको तापक्रम ह्वात्तै बढेको छ। काठमाडौंमा बिहीबार २४.६ डिग्री सेल्सियस अधिकतम तापक्रम मापन भएको थियो। 
आकाश खुल्दा काठमाडौंबाट हिमालहरू देखिन थालेका छन्। कतिपय हिमालहरू हिउँ परेर सेताम्मे बन्द हिमालहरु  मनमोहक दृश्य देखिन्छ।  
 काठमाडौंदेखि देखिने हिमालहरुमा गणेश हिमाल, हिमालचुली र लाङटाङ ८ हजार १५६ मिटर अग्लो मनास्लु हिमाल पनि  काठमाडौंबाट देखिन्छ।
काठमाडौँबाट देखिने अन्य हिमालहरुमा दोर्जेलाक्पा, फुर्बी ग्याल्त्सो, गौरीशंकर पर्छन्।
तस्बिरहरूः 
 












सबै तस्बिरहरूः नेपाल फोटो लाइब्रेरी।