तराई- मधेसमा पानीको व्यवस्थापन गर्नुपर्ने माग राख्दै प्रदर्शन गरिएको छ।
मधेस कृषि-जल आन्दोलन संघर्ष समितिले शुक्रबार माइतीघर मण्डलमा प्रदर्शन गरेको हो।
उनीहरूले सुख्खाले गर्दा धान रोपाइँ हुन नसकेकाले किसानलाई तत्काल राहत दिन भन्दै माग गरेका छन्।
साथै, कृषि विद्युतीकरण र सिँचाइ उपकरण सबैका लागि निःशुल्क गर्न, खानेपानीको आपूर्ति सुनिश्चित गर्न पनि माग गरेका छन्।
चुरे विनाश, अवैज्ञानिक उत्खनन, वन अतिक्रमण, सिँचाइको अभाव र वातावरणीय असन्तुलनले गर्दा मधेस मरूभूमितिर बनिरहेको आरोप लगाएका छन्।
तस्बिरहरू:
-1754048712.jpg)
-1754048712.jpg)
-1754048711.jpg)
-1754048711.jpg)
-1754048710.jpg)
-1754048710.jpg)
-1754048708.jpg)
-1754048708.jpg)
-1754048706.jpg)
-1754048706.jpg)
-1754048707.jpg)
-1754048707.jpg)