आज कायाष्टमी अर्थात् कागे अष्टमी।
आजको दिन कागेश्वरीमा मेला लाग्ने परम्परा रहेको छ।
यता हनुमानढोकामा रहेको कागेश्वर महादेवको मन्दिर आजमात्र खुल्ने गर्छ ।
यसै दिनबाट विधिवत् रुपमा मालश्री धुन बजाउने परम्परा सुरु हुन्छ।
अब दशैंको महाअष्टमी आउन ठ्याक्कै एक महिना मात्र बाँकी रहेको छ।
तस्बिरहरूः
-ink-1756622863.jpeg)
-ink-1756622861.jpeg)
-ink-1756622862.jpeg)
-ink-1756622861.jpeg)
-ink-1756622861.jpeg)
-ink-1756622860.jpeg)
-ink-1756622863.jpeg)
सबै तस्बिरहरूः नेपाल फोटो लाइब्रेरी।