दुग्ध उत्पादक किसान आन्दोलित भएका छन्।
लामो समयदेखि डिडिसीले दूधको भुक्तानी नगरेको भन्दै अखिल नेपाल किसान महासंघको नेतृत्वमा दुग्ध उत्पादक किसानहरू आन्दोलित भएका हुन्।
आइतबार दिउँसो किसानहरूले डिडिसीको कार्यालयमा धर्ना दिन किसानहरू लैनचौर पुगेका थिए।
किसानहरू धर्ना दिन पुगेपछि प्रहरी परिचालन भएका थिए।
त्यसक्रममा प्रहरी र किसानबीच धकेलाधकेल भएको थियो।
तस्बिरहरूः
-ink-1756629384.jpeg)
-ink-1756629384.jpeg)
-ink-1756629383.jpeg)
-ink-1756629383.jpeg)
-ink-1756629382.jpeg)
-ink-1756629382.jpeg)
-ink-1756629382.jpeg)
-ink-1756629382.jpeg)
-ink-1756629381.jpeg)
-ink-1756629381.jpeg)
-ink-1756629380.jpeg)
-ink-1756629380.jpeg)
-ink-1756629380.jpeg)
-ink-1756629380.jpeg)
तस्बिर : सरोज साही / नेपाल फोटो लाइब्रेरी