काठमाडौंको माइतीघरमा मिटरब्याज पीडितले प्रदर्शन गरेका छन्।
आइतबार दिउँसो पीडितले काठमाडौं केन्द्रित आन्दोलन गरेका हुन्।
उनीहरूले जाली तमसुक खारेज हुनुपर्ने, मिटर ब्याज साहुलाई कारबाही गर्नुपर्ने र घरजग्गा फिर्ता गर्नुपर्ने माग राखेका छन्।
‘पीडितहरू एक हौं’, ‘जाली तमसुक खारेज गर’, ‘मिटर ब्याज साहुलाई कारबाही गर’ र ‘पीडितको जग्गा फिर्ता गर’ लगायतका नारा बोकेर उनीहरूले प्रदर्शन गरिरहेका छन्।
मिटरब्याज पीडितहरू यसअघि पनि आफ्ना मागहरू राखेर काठमाडौं आइसकेका छन्।
तस्बिरहरू:
-ink-1757237748.jpeg)
-ink-1757237746.jpeg)
-ink-1757237746.jpeg)
-ink-1757237745.jpeg)
-ink-1757237743.jpeg)
-ink-1757237743.jpeg)
-ink-1757237743.jpeg)
-ink-1757237745.jpeg)
-ink-1757237743.jpeg)
-ink-1757237742.jpeg)
-ink-1757237742.jpeg)