फागुन २१ गते हुन लागेको निर्वाचनका लागि झापा-५ मा संयुक्त गस्ती सुरू भएको छ।
आपराधिक प्रवृत्तिका मानिसहरूलाई हतोत्साहित गर्न तथा शान्ति सुरक्षा कायम गर्न एकीकृत सुरक्षा योजना अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गस्ती सुरू भएको हो।
कुनै अप्रिय घटना नघटोस्, निर्वाचन सुरक्षामा कुनै आँच नआओस् र कुनै आपराधिक क्रियाकलाप नहोस् भनेर आवश्यकता अनुसार संख्या निर्धारण गरी विभिन्न ठाउँमा गस्ती भइरहेको जिल्ला प्रहरी कार्यालय झापामा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक खगेन्द्र बहादुर खड्काले जानकारी दिए।
झापा-५ सहित देशभरि नै सुरक्षाकर्मीहरू खटिसकेका छन्।
तस्बिरहरू: नेपाल फोटो लाइब्रेरी
-ink-1772106519.jpeg)
-ink-1772106519.jpeg)
-ink-1772106519.jpeg)
-ink-1772106518.jpeg)
-ink-1772106518.jpeg)
-ink-1772106518.jpeg)
-ink-1772106518.jpeg)
-ink-1772106518.jpeg)
-ink-1772106517.jpeg)
-ink-1772106517.jpeg)
-ink-1772106517.jpeg)
-ink-1772106517.jpeg)
-ink-1772106515.jpeg)
-ink-1772106515.jpeg)
-ink-1772106516.jpeg)
-ink-1772106517.jpeg)
-ink-1772106514.jpeg)
-ink-1772106514.jpeg)
-ink-1772106513.jpeg)
-ink-1772106513.jpeg)