रास्वपाको महाधेविशेनस्थल जलमग्न भएको छ।
गएरातिको वर्षाका कारण महाधिवेशनको उद्घाटनस्थल चितवनको गेस्ट हाउस चउरमा पानी जमेको हो।
अहिले त्यहाँ मोटर लगाएर जमेको पानी हटाउने काम भइरहेको छ।
महाधिवेशनको उद्घाटन आइतबार दिउँसो १ बजे हुनेछ।
रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्रीसमेत रहेका वरिष्ठ नेता बालेन शाहले महाधिवेशनको उद्घाटन गर्नेछन्।
उद्घाटन समारोहमा विभिन्न दलका प्रतिनिधिहरू पनि सहभागी हुनेछन्।
महाधिवेशनअघि शनिबार रास्वपाको अन्तिम केन्द्रीय समिति बैठक बसेको थियो।
गृहमन्त्री सुधन गुरूङले आइतबार बिहानै महाधिवेशनस्थलको अवलोकन गरेका थिए।
तस्बिरहरूः
-ink-1782011762.jpeg)
-ink-1782011762.jpeg)
-ink-1782011762.jpeg)
-ink-1782011762.jpeg)
-ink-1782011762.jpeg)
-ink-1782011762.jpeg)
-ink-1782011761.jpeg)
-ink-1782011761.jpeg)
-ink-1782011761.jpeg)
-ink-1782011761.jpeg)
तस्बिरहरूः नेपाल फोटो लाइब्रेरी।