असई थमन विक मृत्यु प्रकरण- जिल्लाको आदेश बदर गर्दै पूर्वसांसद कोइरीलाई पाँच वर्ष जेल

तीन जनालाई जन्मकैदको फैसला भने सदर गर्‍यो उच्चले

रासस

जनकपुरधाम, असार १८