छठ पर्वको तयारीसँगै काठमाडौंको कमलपोखरी झिलिमिली बनेको छ।
छठ पर्वलाई लक्षित गरी सजाइएको पोखरी साँझपख रंगीन बत्तीले झनै आकर्षक देखिएको छ।
बत्तीको उज्यालोमा चम्किएको कमलपोखरीमा यतिबेला फोटो खिच्ने, भिडिओ बनाउने र झिलिमिली वातावरणमा रमाउनेहरूको चहलपहल बढेको छ।
छठको रौनकसँगै कमलपोखरीको दृश्यले साँझलाई थप मनमोहक बनाएको छ।
तस्बिरहरू:
-1794662670.jpg)
-1794662671.jpg)
-1794662671.jpg)
-1794662670.jpg)
-1794662669.jpg)
-1794662670.jpg)
-1794662668.jpg)
-1794662669.jpg)
-1794662670.jpg)
-1794662669.jpg)
-1794662670.jpg)
-1794662669.jpg)
-1794662668.jpg)