कृष्णभीरमा सवारीसाधनको चाप बढेको छ।
बिहीबारदेखि सञ्चालनमा आएको कृष्णभीरमा शुक्रबार बिहान सवारी साधनको लामो जाम देखिएको छ।
मुग्लिन-नारायणघाट सडक खण्डको १५ किलोमा बिहान लेदोसहितको पहिरो खसेपछि सवारी साधन एकतर्फी सञ्चालन भएको थियो।
बिहान सवा ९ बजेदेखि लेदो हटाएर त्यस क्षेत्रमा दुई तर्फी नै सवारी साधन सञ्चालनमा आएको थियो।
तर धादिङको जवाङ खोला-कृष्ण भिर र मौवा खोलाको बिचमा पहिरो खसेपछि सवारी आवागमन फेरि प्रभावित भएको हो।
अहिले कृष्णभीर क्षेत्रमा पनि सवारी साधन एकतर्फी चलिरहेको छ।
तस्बिरहरूः
-ink-1789708943.jpeg)
-ink-1789708943.jpeg)
-ink-1789708942.jpeg)
-ink-1789708942.jpeg)