काठमाडौंको बबरमहलस्थित जिल्ला अदालत अगाडि आकाशे पुल जडान गरिएको छ।
गएराति सडकमा पुल फिट गरिएको हो।
अब केही दिनभित्रै पुल सञ्चालनमा ल्याउने तयारी छ।
पुलमा भर्याङ राख्न भने बाँकी छ।
आकाशे पुल सञ्चालनमा आएपछि जिल्ला अदालत अगाडि सडक पार गर्ने पैदलयात्रीलाई सहज हुने भएको छ।
-1791091830.jpg)
-1791091829.jpg)

-1791091829.jpg)
-1791091829.jpg)
-1791091829.jpg)