नेपाल प्रहरीको आइजिपी रनिङ शिल्ड फुटबल प्रतियोगित रद्द भएको छ।
रसुवामा आएको बाढीका कारण नेपाल प्रहरी प्रधान कार्यालयले उक्त रनिङ शील्ड प्रतियोगिता रद्द गरेको डिआइजी अबिनारायण काफ्लेले जानकारी दिए।
यो प्रतियोगित हरेक वर्ष आयोजना हुँदै आएको थियो।
तर यस वर्ष बाढीका कारण रद्द गरेको हो।