अमृता लुंगेली मगरको तीज गीत आँखा मार्यो झिमिक्कै सार्वजनिक भएको छ।
उनले बुधबार आफ्नै युट्युब च्यानल 'अमृता लुंगेली मगर' बाट 'आँखा मार्यो झिमिक्कै'को म्युजिक भिडिओ सार्वजनिक गरेका हुन्।
गीतको शब्द रचना सरोज बिरही कार्कीले गरेका हुन्। संगीत पनि उनैको छ।
गीतमा संगीताको एकल स्वर छ।
भिडिओमा शंकर बिसी र स्मारिका ढकालको अभिनय छ।
भिडिओः