राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बृहत राजनीतिक समायोजन घोषणा सभा सुरू भएको छ।
राष्ट्रिय सभा गृहमा समायोजन घोषणा सभा जारी छ।
नागरिक उन्मुक्ति पार्टीबाट रूपन्देही अध्यक्षसहितको टोली रास्वपा प्रवेश गर्दैछ।
साथै अरू थुप्रै व्यक्तिहरू रास्वपामा समाहित हुने बताइएको छ।