नेपाली कांग्रेसका महामन्त्री गगन थापा भृकुटीमण्डप पुगेका छन्।
भृकुटीमण्डपमा केही बेरमा विशेष महाधिवेशनको बन्द सत्र सुरू हुँदैछ।
बन्द सत्रका लागि महामन्त्री गगन थापा केही बेरअघि मात्रै भृकुटीमण्डपस्थल पुगेका हुन्।
उनी भृकुटीमण्डप पुग्दा उपस्थित कार्यकर्ता र प्रतिनिधिहरूले उनको पक्षमा नाराबाजी गरेका थिए।
भिडिओः