नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमा पार्टीको सुधारलाई लक्षित गर्दै प्रस्ताव पेस गरेका छन्।
उनको प्रस्तावमा निर्वाचन प्रणाली, कांग्रेसको विधान र राजनीतिक प्रणालीमा सुधारका प्रस्तावहरू समेटिएका छन्।
साथै, पार्टीले भविष्यमा चलाउने अभियान र संवैधानिक निकायहरूमा नियुक्तिको विषय पनि समेटिएका छन्। साथै दलीय भागबण्डा अन्त्य गर्ने उल्लेख छ।
हेर्नुहोस् विश्वप्रकश शर्माले राखेको प्रस्तावको नोटबुक एलएम एआईद्वारा सिर्जित हाइलाइट-