गृहमन्त्री गुरूङले आफ्नै पार्टीकी सचेतक क्रान्तिशिखालाई हप्काए

क्रान्तिशिखाले भनिन्– तपाईंको तमिज भएन, सुधनले जबाफ दिए– तमिज सिकाउनुपर्दैन मलाई

मनोज सत्याल

काठमाडौं, भदौ २४