विराटनगरको बाल सुधार गृहमा रहेका सबै बाल बिज्याइकर्ता भागेका छन्।
बुधबार बिहान उनीहरु सबै जना सुधार गृह तोडेर भागेका हुन्।
विराटनगर महानगरपालिका–३ मा रहेको बाल सुधार गृहबाट समूहगत रुपमा निस्किएका उनीहरू चर्को होहल्ला गर्दै हिंडेका छन्।
बाल सुधार गृहमा साढे २ सय हाराहारी संख्यामा बाल बिज्याइकर्ता थिए।