बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुल्ने खबर आएपछि यात्रुहरू विमानस्थलमा पुगेका छन्।
विमानस्थल प्रशासनले हरेक पटक सोध्दा 'एक घन्टामा खोल्ने' जानकारी दिँदै आए पनि यात्रुहरूलाई तत्काल भित्र प्रवेश गर्न दिइएको छैन। उनीहरू आफ्नो गन्तव्यमा पुग्ने पर्खाइमा छन्।
यात्रुहरूले बारम्बार सोध्दा यही जबाफ पाइरहेकाले आक्रोश र असन्तुष्टि फैलिएको छ।
हेर्नुस् तस्बिरहरू: सफल प्रकाश श्रेष्ठ / नेपाल फोटो लाइब्रेरी




















