अन्तरिम सरकार बनेलगत्तै जनजीवन सामान्य बन्दै गएको छ।
शनिबार बाटोमा सार्वजनिक यातायात चल्न थालेका छन्। योसँगै सबै मानिसहरू आफ्नो काममा फर्किन थालेका छन्।
जेन- जीको नाममा भएको आन्दोलनपछि मंगलबार दिउँसो नै काठमाडौंमा कर्फ्यू लगाइएको थियो।
कर्फ्यू लगाउँदा जेनजीको नाममा भएको आन्दोलन नियन्त्रणमा लिन नसकेपछि राति १० बजेदेखि सैनिक परिचालन भएको थियो।
शुक्रबार राति सुशीला कार्कीले प्रधानमन्त्रीको शपथ लिएर अन्तरिम सरकार बनेपछि जनजीवन सामान्य बन्दै गएको हो।
तीन दिनपछि जनजीवन फेरि लयमा फर्किएको छ।
तस्बिरहरूः
-1757745638.jpg)
-1757745639.jpg)
-1757745638.jpg)
-1757745635.jpg)
-1757745635.jpg)
-1757745638.jpg)