काठमाडौंको बल्खुस्थित सुकुम्बासी बस्तीमा डोजर चलेको छ।
बिहान केहीबेर स्थानीयहरूलाई सामान सार्न दिएर साढे ८ बजेदेखि डोजर चलाउन थालेको हो।
त्यस क्षेत्रमा ठूलो संख्यामा जनपद र सशस्त्र परिचालन गरिएको छ।
डोजर चलिरहँदा केही मानिसहरू अझै सरसामान ओसारिरहेका छन्।
काठमाडौंको थापाथाली, मनोहरा र सिनामंगल क्षेत्रमा गत शुक्रबार डोजर चलाइएको थियो।
बाँकी रहेका बस्तीमा सरकारले आज डोजर चलाउँदै छ।
तस्बिरहरूः
-ink-1777603613.jpeg)
-ink-1777603613.jpeg)
-ink-1777603613.jpeg)
-ink-1777603613.jpeg)
-ink-1777603612.jpeg)
-ink-1777603612.jpeg)
-ink-1777603612.jpeg)
-ink-1777603612.jpeg)
-ink-1777603612.jpeg)
-ink-1777603612.jpeg)
-ink-1777603612.jpeg)
-ink-1777603611.jpeg)
-ink-1777603611.jpeg)