शंखमुलमा सडकछेउका घर-टहरामा डोजर चलाइएको छ।
मध्याह्नदेखि डोजर चलाएर शंखमुलका सडक किनारका घर टहरा भत्काइरहेको छ।
सरकारले काठमाडौंको नदी किनार र अतिक्रमित जग्गाहरूमा बनेको संरचनामा दोस्रो पटक शुक्रबारदेखि डोजर चलाएको हो।
यसअघि गत शुक्रबार शंखमुल, सिनामंगल र मनोहराको सुकुम्बासी बस्तीमा डोजर चलाइएको थियो।
आज बल्खु, वंशीघाट, गोंगबु लगायतमा विभिन्न ठाउँमा डोजर चलाइएको छ।
तस्बिरहरूः
-ink-1777627504.jpeg)
-ink-1777627503.jpeg)
-ink-1777627503.jpeg)
-ink-1777627503.jpeg)
-ink-1777627503.jpeg)
-ink-1777627503.jpeg)
-ink-1777627503.jpeg)
-ink-1777627502.jpeg)
-ink-1777627502.jpeg)
-ink-1777627502.jpeg)