स्वयम्भू क्षेत्रमा पनि डोजर चलेको छ।
अतिक्रमण गरी बनाइएका संरचनाहरूमा शनिबार बिहानदेखि डोजर चलाइएको हो।
शनिबार सडक छेउका संरचना भत्काउन डोजरसँगै काठमाडौं महानगर प्रहरी बल र सुरक्षाकर्मी पनि परिचालन गरिएको थियो।
आज बिहान काठमाडौंका अन्यत्र पनि डोजर चलेको छ।
माछापोखरी बालाजु लगायत विभिन्न स्थानमा नदी उकास र सडक किनारका संचरनामा डोजर चलाइएको छ।
तस्बिरहरूः
-ink-1777701128.jpeg)
-ink-1777701128.jpeg)
-ink-1777701128.jpeg)
-ink-1777701128.jpeg)
-ink-1777701128.jpeg)
-ink-1777701128.jpeg)
-ink-1777701127.jpeg)
-ink-1777701127.jpeg)
-ink-1777701127.jpeg)
-ink-1777701127.jpeg)
-ink-1777701126.jpeg)
सबै तस्बिर: नेपाल फोटो लाइब्रेरी