टेकु वंशीघाटको सुकुम्बासी बस्ती खाली गरिएको छ।
शुक्रबार सरकारले डोजर चलाएर त्यहाँको घर-टहरा भत्काइएको थियो।
अहिले वंशीघाटमा घर-टहराका भग्नावशेष यत्रतत्र छरिएका छन्।
शुक्रबार घर भत्किनुअघि त्यहाँका स्थानीयले सामान निकालेका थिए।
वंशीघाट सुकुम्बासी बस्तीमा १९३ परिवार बस्दै आएका थिए।
घरबिहीन सुकुम्बासी शुक्रबार नै त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको होल्डिङ सेन्टरमा पुगेका थिए।
केहीलाई भक्तपुरको होल्डिङ सेन्टरमा पठाइएको थियो।
तस्बिरहरूः
-ink-1777719004.jpeg)
-ink-1777719004.jpeg)
-ink-1777719004.jpeg)
-ink-1777719004.jpeg)
-ink-1777719004.jpeg)
-ink-1777719003.jpeg)
-ink-1777719003.jpeg)
-ink-1777719003.jpeg)