शनिबार बालाजु र गोंगबु लगायत काठमाडौंका विभिन्न स्थानमा डोजर चल्यो।
बालाजुदेखि गोंगबु क्षेत्रमा विष्णुमती नदी किनारका संरचनाहरू डोजर लगाएर भत्काइएको थियो।
बालाजु पुलबाट टेकुतर्फ नदी किनारमा रहेका घर टहरा तथा माछापोखरी पुलबाट मनमैजु पुलतर्फ नदी किनारमा भएका घरटहरामा डोजर चलाइएको थियो।
त्यस क्षेत्रमा एउटा विद्यालय र एउटा गुम्बा पनि भत्काइएको थियो।
नदी किनारका घर टहरा भत्काइएपछि अहिले कस्तो देखिएको छ त्यो क्षेत्र? हेर्नुस् तस्बिरमा
-ink-1777773671.jpeg)
-ink-1777773671.jpeg)
-ink-1777773671.jpeg)
-ink-1777773671.jpeg)
-ink-1777773671.jpeg)
-ink-1777773671.jpeg)
-ink-1777773670.jpeg)
-ink-1777773670.jpeg)
-ink-1777773670.jpeg)
-ink-1777773670.jpeg)
-ink-1777773669.jpeg)
-ink-1777773669.jpeg)
-ink-1777773669.jpeg)
सबै तस्बिरः नेपाल फोटो लाइब्रेरी।