काठमाडौं महानगरपालिका-१० धोबीखोलामा सार्वजनिक जग्गा मिचेर बनाइएको ७ तले घरको भत्काइने लागिएको छ।
सार्वजनिक जग्गा मिचेर बनाइएको घरको सडकतर्फको एक भाग भत्काउन लागिएको हो। उक्त घर भत्काउनका लागि अतिक्रमण गरिएको जग्गामा नाप्ने काम भइरहेको छ।
साथसाथै घरको एक हिस्सा भत्काउन पनि पुरै खाली गरिएको छ। महानगरप्रहरीले जग्गा नाप्ने, सामानहरू निकाल्ने काम गरिरहेको छ।
उक्त घरको भित्तामा घरको नक्साहरूपनि टाँसिएको छ।
तस्बिरहरूः
-ink-1777787705.jpeg)
-ink-1777787704.jpeg)
-ink-1777787704.jpeg)
-ink-1777787704.jpeg)
-ink-1777787704.jpeg)
-ink-1777787704.jpeg)
-ink-1777787704.jpeg)
-ink-1777787704.jpeg)