वीरगन्जका व्यावसायीहरूले माइतीघरमा शान्तिपूर्ण प्रदर्शन गरेका छन्।
डोजर आतंक बन्द गर्न माग गर्दै व्यावसायीहरूले आइतबार दिउँसो प्रदर्शन गरेका हुन्।
उनीहरूले वीरगन्जको मेन रोडलाई शहरी मार्ग कायम गर्न पनि माग गरेका छन्।
'वीरगन्जमा डोजर आतंक बन्द गर', 'वीरगन्जको ऐतिहासिक प्राचिन सम्पदा मास्न पाइँदैन', 'हामी विकास र विस्तार चाहन्छौं। तर वैकल्पिक उपाय खोजौं' लगायत विभिन्न माग उल्लिखित प्लाकार्ड, ब्यानर बोकेर बसेका छन्।
तस्बिरहरूः
-ink-1777800632.jpeg)
-ink-1777800632.jpeg)
-ink-1777800632.jpeg)
-ink-1777800632.jpeg)
-ink-1777800631.jpeg)
-ink-1777800631.jpeg)
-ink-1777800631.jpeg)
-ink-1777800631.jpeg)
-ink-1777800631.jpeg)